+९७७ ०५७-५२६१५८
admin.hetaudayatayat@bagamati.gov.np
बागमती प्रदेश सरकार
श्रम, राेजगार तथा यातायात मन्त्रालय
यातायात व्यवस्था कार्यालय, हेटौँडा
थानाभर्याङ्ग, हेटौँडा, नेपाल
दृष्टि, मिशन र उद्देश्य

हाम्रा उद्देश्य:

  • नागरिकलाइ सर्वसुलभ ढंगबाट यातायात सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्ने,
  • यातायात सेवालाई सुदृढ, सक्षम र प्रभावकारी बनाउन भौतिक पूर्वाधार विकास मन्त्रालयलाइ सहयोग पुर्याउने,
  • सवारी दुर्घटना न्युनिकरण गर्न सरोकारवाला निकाय, ट्राफिक प्रहरीसँग आवश्यक समन्वय गरी काम कार्वाहि गर्ने,
  • प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, नियमावली र अन्य निर्देशिका, कार्यविधि र मापदण्डहरूको पूर्ण पालना गर्ने गराउने,
  • सवारी साधन सम्बन्धि सम्पूर्ण कार्यहरू सम्पन्न गर्ने,
  • सवारीचालक अनुमतिपत्र सम्बन्धि सम्पूर्ण काम सम्पन्न गर्ने
  • सवारी साधन तथा सवारीचालक अनुमतिपत्र सम्बन्धि कर, शुल्क, दस्तुर र जरिवानाहरू संकलन गर्ने ।